कोरोना भाइरस : ब्राजिलमा एकै दिन थपिए २३ हजार संक्रमित « Khabarhub

कोरोना भाइरस : ब्राजिलमा एकै दिन थपिए २३ हजार संक्रमित


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन २३ हजार संक्रमित थपिएका छन् ।

मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २३ हजार ३८ जना संक्रमित थपिएका हुन् । योसँगै ब्राजिलमा संक्रमित संख्या ३३ लाख ६३ हजार २३५ पुगेको छ ।

यस्तै एकै दिन ७७५ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार ६५४ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २४ लाख ७८ हजार ४९४ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ७६ हजार ८७ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : १० बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक