हनुमानको विशेष कृपा रहने ४ राशी कुन कुन ? « Khabarhub

हनुमानको विशेष कृपा रहने ४ राशी कुन कुन ?


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनुमानलाई हिन्दु धर्ममा चाडैँ प्रसन्न हुने देवताका रुपमा उपासना गरिन्छ । सच्चा मनले उपासना गर्नेहरुको हनुमानजीले मनोकामना पुर्ण गर्ने धार्मिक मान्यता छ ।

हनुमानको उपासकहरुलाई कुनै पनि संकट वा बाधा नरहने विश्वास छ । तथापी ज्योतिषका अनुसार भने हनुमानजीको कृपा ४ राशीका ब्यक्तिले सहजै पाउने गर्दछन् ।

१. मेष राशी
सम्पुर्ण राशीमध्ये मेष राशीमा हनुमानजीको विशेष कृपा रहने गर्दछ । यस राशीका जातकलाई कुनै पनि समस्या वा बाधा आइलागे हनुमानजीले तुरुन्त त्यसको निवारण गर्दछन् । यस राशीका जातकले हनुमानको उपासना गरेमा बुद्धि, कौशल र चर्तुराईं, धन प्राप्त गर्दछन् ।

२. सिंह राशी
यस राशीका जातकमा समेत हनुमानजीको विशेष कृपा रहने गर्दछ । सिंह राशीका जातकमा आउने हरेक संकटबाट हनुमानजीले रक्षा गर्दछन् । यस राशीका उपासकलाई हनुमानजीले ठूला दुर्घटना वा संकटबाट बचाउने गर्दछन् । हनुमानजीको कृपाले यस राशीका जातकलाई धन लाभ हुने वा जागिर र व्यवसायबाट सफलता पाउने गर्दछन् ।

३. वृश्चिक राशी
वृश्चिक राशीका जातकमा हनुमानजीको विशेष कृपा रहन्छ । कुनै पनि कार्यको अड्चन निवारणमा वृश्चिक राशीका ब्यक्तिले हनुमानजी रक्षा कवचका रुपमा रहने गर्दछन् । यस राशीका हनुमान उपासकले धनसम्पती र प्रतिष्ठा प्राप्ती गर्दछन् ।

४. कुम्भ राशी
मेष राशी पश्चात कुम्भ राशीका जातकमा भगवान हनुमानको विशेष कृपा रहने गर्दछ । यस राशीका ब्यक्तिले व्यावसायिक र व्यक्तिगत सफलता वा उपलब्धि हात पार्न हनुमानको उपासना गरेमा शिघ्र फल प्राप्त हुन्छ । यस राशीका हनुमान उपासकले वादविवाद तथा कानुनी मामलामा समेत वियज प्राप्त गर्दछन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ९ : १४ बजे

घूस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा

रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद

सुनसरी– सुनसरी प्रहरीले रोकेर राखेको अवस्थामा रहेको एउटा एम्बुलेन्सबाट ठूलो

चाहिएजति नर्सहरू तयार गर्न सरकारले ठोस योजना ल्याउनुपर्छ : अध्यक्ष शर्मा

काठमाडौं- नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले नेपालको नर्सिङ क्षेत्र

कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका

बेलौरीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू

कञ्चनपुर- सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी