ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १ लाख १४ हजारको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १ लाख १४ हजारको मृत्यु


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख १४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन ८२३ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार २७७ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ४६ हजार २१० जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या ३५ लाख ८२ हजार ६९८ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २७ लाख ९ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५८ हजार ७८३ जनाको उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ९ : २१ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६