ओली-प्रचण्ड छलफल सकियो, भदौ १३ गते सचिवालय बैठक बस्ने « Khabarhub

ओली-प्रचण्ड छलफल सकियो, भदौ १३ गते सचिवालय बैठक बस्ने


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को छलफल सकिएको छ ।

करिव २ घण्टा भएको छलफलमा अध्यक्षद्वय यही भदौ १३ गते बिहान ११ बजे सचिवालय बैठक राख्न सहमत भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

उक्त बैठकमा पार्टीको आन्तरिक विवाद समाधान गर्नका लागि सुझाव दिन गठीत कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल हुने बताइएको छ ।

नेकपाभित्र नेताहरूबीच शक्ति संघर्ष चुलिएपछि पार्टी विवाद समाधान गर्न भन्दै विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनेको थियो । उक्त कार्यदलले प्रतिबदेन बुझाएपछि त्यसलाई सचिवालयमा छलफल गर्न लागिएको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ९ : ५९ बजे

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६