हालसम्म कुन प्रदेशमा कति जना कोरोना संक्रमित निको भए ? (विवरणसहित) | Khabarhub Khabarhub

हालसम्म कुन प्रदेशमा कति जना कोरोना संक्रमित निको भए ? (विवरणसहित)


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १६९ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेसनबाट निको भएर उनीहरू घर फर्किएका हुन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २० हजार २४२ पुगेको छ । मुस्ताङ र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य छन्।

कुन प्रदेशमा कति डिस्चार्ज  ?

प्रदेश १– १५३६
प्रदेश २– ४५१७
बागमती प्रदेश– ९६६
गण्डकी प्रदेश– १६८८
प्रदेश ५– ४७०८
कर्णली प्रदेश– २०२९
सुदूरपश्चिम प्रदेश– ४७९८

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : ०७ बजे

प्रतिनिधिसभा बैठक बस्दै, निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो

सातवटै प्रदेशमा वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलको टेलिभिजनमा आक्रमण गर्ने इरानको चेतावनी

तेहरान – इजरायल र इरानले सञ्चार माध्यममै आक्रमण सुरु गरेका

फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित

काठमाडौं – फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई

इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव

काठमाडौं – इरान र इजरायलको युद्ध बढ्दै गएपछि अमेरिकी राष्ट्रपति