किशोरीबाट युवती हुदाँ देखिने परिवर्तन « Khabarhub

किशोरीबाट युवती हुदाँ देखिने परिवर्तन


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किशोर अवस्था सकिएसंगै युवा उमेरमा प्रवेश गर्दा महिलाको शरीरमा बिभिन्न परिवर्तन आउने गर्दछन् ।

हर्माेनको परिवर्तनसंगै आउने शरीरको बदलावका कारण कतिपय महिलालाई यो अस्वभाविक लाग्न सक्छ । तर हरेक महिलाको शरीरमा २० वर्षपछिको उमेरमा शरीरमा परिवर्तन आउँने गर्दछ । यो स्वभाविक प्रकृया हो ।

१९ वर्षपछिको महिलाको उमेरलाई युवती भनिन्छ । किशोरीबाट युवती बनेसंगै महिलाको शरीरमा देखिने परिवर्तनहरु यस प्रकार छन् ः

– २० वर्षको उमेरपछि किशोर हुदाँको त्ुलनामा महिलाको शारीरिक वजन बढ्ने गर्दछ ।
– यो उमेरको प्रवेशसंगै महिलाको पेट, छाती लगायतका अंगमा रौं आउन थाल्दछन् ।
– यो उमेरपछि हर्मोनको परिवर्तनले महिलाको महिनावारी सहि समयमा नहुन सक्छ ।
– कतिपय अवस्थामा २० को उमेरपछि हर्मोन परिवर्तनका कारण कपाल रुखो हुने गर्दछ ।
– हर्मोनमा परिवर्तनका कारण यो उमेरपछि महिलाको शरीरमा डन्डिफोर आउने गर्दछ ।
– २० वर्षको उमेरपछि महिलाको छाला किशोर उमेरको तुलनामा रुखो हुने गर्दछ ।
– यो उमेरपछि महिलाको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ ।
– अधिकाशं युवतीमा यो उमेरपछि स्तनको आकार बढ्ने गर्दछ ।
– कतिपय युवतीमा यो उमेरपछि निप्पल कालो हुने गर्दछ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ८ : ०८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी