हिमाल आरोहणका लागि बहराइनका राजकुमारलाई नेपाल आउन स्वीकृति प्रदान « Khabarhub

हिमाल आरोहणका लागि बहराइनका राजकुमारलाई नेपाल आउन स्वीकृति प्रदान


१५ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई हिमाल आरोहणका लागि चार्टर प्लाइटमार्फत् नेपाल आउनका लागि स्वीकृति दिएको छ।

पर्यटन मन्त्रालयको प्रस्तावलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति प्रदान गरेको हो।

बहराइनका राजकुमारसहित बहराइनबाट १५ जना र बेलायतबाट ३ जनालाई माउन्टेन आरोहणको स्वीकृति दिइएको हो। सेप्टेम्बर १५ पछि उक्त टोली नेपाल आउने बताइएको छ।

चार्टर विमानबाट आउने टोलीले मनास्लु हिमालको आरोहण गर्ने सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ७ : १७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको