बीपी प्रतिष्ठान धरानमा सिरहाका एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठान धरानमा सिरहाका एक कोरोना संक्रमितको मृत्यु


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिरहा, मिर्चैया-६ का ६५ वर्षीय पुरुषको कोरोनाले आज राति ८ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।

उनलाई भदाै ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुष बिराटनगर मेडिकल कलेजबाट रेफर गरिएका बिरामी हुन् ।

कोरोना संक्रमित उनीमा  १० दिनदेखि ज्वरो, खोकी, श्वास फेर्न गाह्रो हुने लगायका समस्याले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आएपछि विराटनगर अस्पतालले बीपी प्रतिष्ठानमा रेफर गरेको थियो ।

भदौ १० गते साँझ ७ बजे बीपी प्रतिष्ठानमा भर्ना भएका उनको उपचारका क्रममा आज मृत्यु भएको डा. सापकोटालेे बताए ।

उनी मधुमेह र उच्च रक्तचापका बिरामी समेत थिए ।

 

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ११ : १४ बजे

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट