उसलाई के थाहा मेरो मोबाइलमा ४ वटा सीम लाग्छ « Khabarhub

उसलाई के थाहा मेरो मोबाइलमा ४ वटा सीम लाग्छ


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुई जना प्रेमिप्रेमीकाबीच रोमान्टिक गफ भइरहेको थियो । दुवैजना भावी योजनासहितको कुरा गरिरहेका थिए ।
युवती : भनन, तिमी मलाई कति माया गर्छौ ?
युवक : मेरो दिल मोबाईल हो तिमी तेस्को सीम कार्ड हौ काली
युवती : म कति धेरै भग्यमानि छु.. यति धेरै माया गर्ने केटा भेटेकी छु
युवक : मनमनै यस्लाई के थाहा मेरो चाईनिज मोबाईल मा ४ वटा सीम कार्ड जान्छ भन्ने ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ११ : ३० बजे

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ