रातो मच्छिन्द्रनाथको रथ तान्दा उत्पन्न परिस्थितिका ७ तस्वीर « Khabarhub

रातो मच्छिन्द्रनाथको रथ तान्दा उत्पन्न परिस्थितिका ७ तस्वीर



काठमाडौं- निषेधाज्ञा तोड्दै ललितपुरका स्थानीयले पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथको रथ तानेपछि पुल्चोकमा स्थिति तनावग्रस्त बन्यो । प्रहरी र स्थानीयबीच झडप भयो ।

कोरोना महामारीको बेवास्ता गर्दै हजारौं मानिस भेला भएर रथयात्रा सुरु गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । भिड हटाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

बिहीबार बिहान युवाको भिडले रथ तानेर बीच सडकमा ल्याएका थिए । त्यसपछि हजारौं मानिस रथयात्रामा सामेल भएका थिए ।

प्रहरीलाई ढुंगा र इँटा प्रहार भएपछि प्रहरीले पनि पानीको फोहोरा प्रहार गरेर भीड तितरवितर पारेको थियो ।

तस्वीरमा हेर्नुहोस् त्यहाँ उत्पन्न परिस्थितको दृश्य

 

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ७ : ५६ बजे

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चिफ अफ स्टाफको घर र कार्यालयमा छापा

कीएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका

अहिले एमाले र देश दुवैमा ओलीको विकल्प छैन : पृथ्वी सुब्बा गुरुङ

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ २०८१ असारमा

विराटनगरका बसिरले पनि हाने अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध विराटनगर

गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार

फुङ्लिङ– ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको