चितवनमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

चितवनमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावमा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका ७ तथा नवलपुर र रूपन्देहीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार संक्रमितहरू १४ देखि ६० वर्ष उमेर समूहका छन् ।

भरतपुर नगरपालिकाका विभिन्न ४  वडाका ४ पुरूष र ३ महिला तथा नवलपुर र रूपन्देहीका एक/एक जना पुरूषमा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ७ : ०२ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

गुल्मी- मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य

गाजामा अझै राहत वितरण भएन : १४ हजार बालबालिकाको ज्यान जाने राष्ट्रसंघको चेतावनी

गाजा – संयुक्त राष्ट्र संघले गाजामा अझै कुनै राहत वितरण

म्याग्दीको दुधेखोलास्थित कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण गरिँदै

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका वडा नम्बर २ बगरफाँटमा रहेको कोप्रे

बिर्तामोडका विभिन्न सडक कालोपत्र गरिँदै

झापा- सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४

आणविक केन्द्रमा प्रहार गर्ने इजरायलको योजना बारे अमेरिकी गुप्तचरको खुलासा

काठमाडौं – अमेरिकाले गुप्तचर निकायबाट इजरायलले इरानको आणविक भट्टीमा नै