कोरोना देखिएपछि ट्राफिक प्रहरी कुट्ने ७ जना छुटे « Khabarhub

कोरोना देखिएपछि ट्राफिक प्रहरी कुट्ने ७ जना छुटे


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बिहीवार निषेधाज्ञाका बेला रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रदर्शन हुँदा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गर्ने ७ जना हाजिरी जवानीमा सोमवार रिहा भएका छन् ।

उनीहरूलाई ललितपुर प्रहरी परिसरले सोमबार छाडेको हो । पक्राउ परेकामध्ये ६ जनालाई कोरोना संक्रमण देखिएपछि छाडिएको हो भने एक जना दमको रोगी भएकाले छुटेका हुन् ।

परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको छ । प्रहरीले २० जनालाई पक्राउ गरेको थियो । तीमध्ये १० जना अझै हिरासतमा रहेका छन् भने पीसीआर रिपोर्ट आउन पनि बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ७ : १८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क