चार दिन टिचिङ अस्पताल बसेर डिस्चार्ज भए पूर्वप्रधानमन्त्री नेपाल « Khabarhub

चार दिन टिचिङ अस्पताल बसेर डिस्चार्ज भए पूर्वप्रधानमन्त्री नेपाल


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपाका वरष्ठि नेता माधवकुमार नेपाल त्रि.वि. शिक्षण अस्पतालबाट बुधबार डिस्चार्ज भएका छन् । गत आइतबार स्वास्थ्यमा समस्या देखिएपछि नेता नेपाल अस्पताल भर्ना भएका थिए ।

ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपालको उपचारमा डा. सन्तकुमार दास, डा.नरिज बम र डा. सबनि थपलयिा सहतिको चकित्सिकको टोली संलग्न रहेको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई औपचारिक कार्यक्रम तथा भेटघाट बन्द गरी एक हप्ता आराम गर्न चिकित्सकको टोलीले सुझाव दिएको नेता नेपालको निजी सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ४ : ०७ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर