तिब्बती धर्म गुरु दलाइ लामा अस्पताल भर्ना « Khabarhub

तिब्बती धर्म गुरु दलाइ लामा अस्पताल भर्ना


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिब्बती धर्म गुरु दलाइ लामा अस्पताल भर्ना भएका छन् । छातीमा संक्रमण देखिए पछि लामा भारतको दिल्लीस्थित अस्पतालमा भर्ना भएका हुन् ।

अस्पताल भर्ना पछि लामाको अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव तेन्जिन ताखाले जनाएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार लामा मंगलबार विहान दिल्लीस्थित एक अस्पतालमा भर्ना भएका थिए ।

चिनियाँ शासनविरुद्ध संघर्षरत रहेका लामा तिब्बतलाई चीनले अधिनस्तमा लिएपछि भारत निर्वासित भएका थिए । त्यसयता उनी भारतमै बस्दै आएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : ४० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार