नेपाल रेल्वे कम्पनीमा जागिर खुल्यो, अनलाइन मार्फत दरखास्त दिन सकिने « Khabarhub

नेपाल रेल्वे कम्पनीमा जागिर खुल्यो, अनलाइन मार्फत दरखास्त दिन सकिने


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल रेल्वे कम्पनीले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।

करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीहरु पूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक नेपालीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन आह्वान गरिएको छ ।

कम्पनीले  दस्तुर जम्मा गरेको बैंक भौचरसहित अनलाइन दरखास्त दिन सकिने जनाएको छ ।

यस्तो छ विज्ञापन

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : १५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका