‘कुलमानको पुनर्नियुक्तिबारे बैठकमा कुरा उठ्यो, निर्णय भएन’ « Khabarhub

‘कुलमानको पुनर्नियुक्तिबारे बैठकमा कुरा उठ्यो, निर्णय भएन’


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पदावधि समाप्त भएपनि नयाँ नियुक्ति गरेको छैन ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्त गर्ने चर्चा चलेपनि यस विषयमा कुनै निर्णय नभएको एक मन्त्रीले बताए ।

‘बैठकमा कुरो उठेको थियो । तर प्रधानमन्त्रीले यस विषयमा के कसो हुन्छ कानुनी कुरा बुझौं भन्नुभयो, निर्णय भएको छैन,’ एक मन्त्रीले भने ।

बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले खबरहबलाई जानकारी दिए ।

यसैगरी आजको बैठकले असोज पाँचबाट आन्तरिक हवाइ उडान तथा लामो दूरीका सवारी साधन समेत खुलाउने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : ५४ बजे

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले