विभिन्न महान व्यक्तिका १० प्रेरक भनाइहरू « Khabarhub

विभिन्न महान व्यक्तिका १० प्रेरक भनाइहरू


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हामीले दैनिक जीवनमा भोग्दै आएका कतिपय कुराले हामीलाई प्रेरणा दिने गर्छन् । महान् व्यक्तिहरुका भनाइ त झन् कहिलेकाहीँ मान्छेका लागि शक्ति साबित हुने गरेका छन् ।

संसारमा कहलिएका कैयन् महान् व्यक्तिका भनाइहरु विश्वचर्चित छन् । तीमध्ये यी भनाइहरू उत्तिकै लोकप्रिय छन्:

१. मलाई आफ्नो प्रशिक्षण जति नै कष्टकर लागेता पनि म आफैलाई सम्झाइरहन्थे, ‘हरेश नखा! अहिले दुःख गर र पछी च्याम्पियन भएर आरामको जिन्दगी बाँच् ।’ – मुहम्मद अली

२. भविष्यवाणी गर्ने सहि तरिका यसलाई निर्माण गर्नु हो । – फोरेस्ट सकली

३. सफलता कार्यसँग जोडिएको छ, सफल व्यक्तिहरू सधै कार्यरत् हुन्छन् । उनीहरूले थुप्रै गल्ती गर्छन् तर पछी हट्दैनन् ।

४. सपना देख्नेहरूनै संसारको रक्षक हुन् । – जेम्स आलेन

५. भविष्य तिनीहरूको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन् । – इलेनोर रूजवेल्ट

६. अझै कुनै ढिला भएको छैन त्यसका लागि जो तिमी बन्न सक्थ्यौ । – जर्ज इलिएट

७. असफलता त्यो अवसर हो जसले अझै सच्चिएर अघि बढ्ने मौका दिन्छ । – हेनरी फोर्ड

८. मात्र ठूलो मान्छे बन्न नखोज बरू असल मान्छे बन्ने प्रयाश गर । – अल्बर्ट आइन्स्टाइन

९. मस्तिष्क नै त्यो भुमी हो जसले स्वर्गलाई नरक र नरकलाई स्वर्ग बनाउन सक्दछ । – जोन मिल्टन

१०. संसारमा महान् घट्नाहरू तब घटे जब कसैले जस्तोसुकै परिस्थीतिमा पनि हिम्मत नहार्ने फैसला गर्यो । – स्प्राइट लोरियानो

 

 

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १२ : १५ बजे

११ स्वास्थ्य संस्थाबाट पौने २ करोड बक्यौता असुल गर्ने मन्त्रालयको निर्णय

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमति

रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने

हेटौँडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि सुरु

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ– मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले