महान् साहित्यकार विलियम सेक्सपियरका १० प्रेरक भनाइहरू « Khabarhub

महान् साहित्यकार विलियम सेक्सपियरका १० प्रेरक भनाइहरू


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अंग्रेजी साहित्यका महान साहित्यकार सेक्सपियरको चर्चा हुने गर्छ । अंग्रेजी साहित्य पढ्नेले उनलाई पढेकै हुन्छन् । उनका कैयन् भनाइ अहिले पनि उत्तिकै चर्चित छन् ।

रंगमञ्चमा पनि उनको उत्तिकै चर्चा हुने गर्छ । पन्ध्रौं शताब्दीमा बेलायतमा जन्मेका सेक्सपियरलाई इंग्ल्याण्डका राष्ट्रकवि पनि भनिन्छ ।

उनका केही प्रेरक भनाइ यस्ता छन्:

१. यदि संगीत प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।

२. साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन ।

३. धेरै सुन, थोरै बोल ।

४. सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।

५. कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् ।

६. निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।

७. हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।

८. प्रेम अन्धो हुन्छ ।

९. यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।

१०. एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ११ : २७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु