देशभर १ हजार ३५१ संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

देशभर १ हजार ३५१ संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा थप १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

अहिले संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ । कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

Image may contain: text that says '५३ ५४ ੧૪ 义 ५० कैलाली बझाड बैतडी आजको जम्मा ३६ ९ ૧ ९१५ ७४,७४४ ४३६ १४ ૧ १३५१ आज सम्मको जम्मा प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या हालसम्मको डिस्वार्जको संख्या ७৭२ २३६ ५३१ ६४૧ ૧४૧૧ प्रदेश ৭ प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५,०२६ १३,१७६ १५,२१५ ३,२5५ ६७६ २१०३ ६३१० 5,४६७ २,5५५ ६,६१६ ૫४,६૪૦ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति'

Image may contain: text that says 'ड.आई.सी.युर भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या १५ २० Ventilator मा उपचारत संख्या ३ प्रदेश प्रदेश २ बागमती गण्डकी प्रदेश り कर्णाली सुदुरपश्चिम जम्मा १२१ ६ ४४ २६ १९ २ २२५ ३१ ९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्मितहरू शुन्यसंक्तमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्कमितहरू भएका जिल्लाहरू मोरड सिराहा काठमाडों भक्तपुर ललितपुर। चितवन प्रदेश ૧ प्रदेश वागमती संक्मितहरुको शुन्य संख्या भएका जिल्लाहरू गण्डकी प्रदेश 义 कर्णाली सुदुरपश्चिम मनाड रुपन्देही मुस्तांग डोल्पा मुगु हुम्ला कोभिड-१९ पाष्ट्रिय अद्यावधिक विवरण न१'

Image may contain: text that says 'प्रदेश ૧ १०.गत १०. २४ घन्टामा निधनको विवरण प्रदेश जिल्ला महिला (जना) सुनसरी ३५ वर्षीय महिला भक्तपुर ५१ वर्षीय महिला पुरुष (जना) बागमती प्रदेश り बाँके गुल्मी जम्मा: ४७ वर्षीय पुरुष ३४ वर्षीय पुरुष २ २ आजसम्म निधन हुनेको जम्मा संख्या: ४5१ हार्दिक समवेदना संक्कमितहुनेहरुवाट मृत्युको प्रतिशतमा: ०.६५% ૧૧. अनुरोध कोभिड-१९ को सन्दर्भमा पालना गर्ुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड: भौतिक दुरी मिटर कायम राखे हुने स्थानमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्ने | समयसमयमा हात सफा गर्ने वा स्यानीटाईजरको प्रग्योग गर्ने| आफु बचौं र अरुलाई पनि बचाऔं ~~धन्यबाद~~ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति'

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : २८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग