डेढ लाख रुपैयाँसहित विप्लव समूहका नेता पक्राउ « Khabarhub

डेढ लाख रुपैयाँसहित विप्लव समूहका नेता पक्राउ


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


धनगढी– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका २ जना नेता करिब डेढ लाख रुपैयाँसहित पक्राउ परेका छन् ।

प्रहरीले विप्लव समूहको स्थानीय नेताका रुपमा सक्रिय कैलालीको बर्दगोरिया गाउँपालिकाका डम्बर बम र उदयराम थापालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद १ लाख ३५ हजार ९ सय ९० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट केही दस्तावेज फेला परेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  २ : ०२ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ