किमले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना « Khabarhub

किमले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाली शासक किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।

किमले राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पलाई एक सन्देश पठाउदै शीघ्र स्वास्थ्य लाभको कामना गरेको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले जनाएको छ ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पलाई २४ घण्टा नबित्दै अस्पताल भर्ना गरिएको छ ।

हाल वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा उपचाररत ट्रम्पलाई आज बिहानबाट ज्वरोसमेत आएको चिकित्सकहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : ४५ बजे

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९