पीडित पत्रकारहरुको आन्दोलनमा हामीलाई विपक्षी बनाउनु दुखद : नेपाल आज « Khabarhub

पीडित पत्रकारहरुको आन्दोलनमा हामीलाई विपक्षी बनाउनु दुखद : नेपाल आज


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार–गृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिले शुरु गरेको आन्दोनलमा विदेशी घुसपैठ भएको आशंका गरिएको छ ।

इस्लामिक राष्ट्र तथा अदृष्य विदेशी शक्तिको प्रभावमा राष्ट्रिय हीत विपरित र लोकतान्त्रिक व्यवस्था भएका मित्रराष्ट्रविरुद्द भ्रमपुर्ण समाचार लेखेको आशंकामा छानविनमा रहेका केही पत्रकार र कर्मचारी आन्दोलनमा देखिएपछि घुसपैठको आशंका गरिएको हो ।

नेपाल आज प्रालिको अनलाईन पोर्टल ‘नेपाल आज’ बाट पीडित भनिएका केहि पत्रकार र कर्मचारी माथि राष्ट्रहित विपरितका काममा सम्पादकीय स्वतन्त्रताको दुरुपयोग र पत्रकार आचार संहिता विपरितका काम गरेको आशंका गरिएको छ ।

नेपाल आजले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपाल आजबा पीडित भनिएका केहि कर्मचारीहरु इस्लामिक राष्ट्र तथा अदृष्य विदेशी शक्तिको प्रभावमा परेर राष्ट्रहित विपरित र लोकतान्त्रिक ब्यबस्था भएका मित्रराष्ट्रका बिरुद्द काम गरिरहेको आशंका व्यक्त गरिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १२ : ५० बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित