२९० कोरोना संक्रमितको आइसियुमा उपचार हुँदै, ६६ जना भेन्टिलेटरमा  « Khabarhub

२९० कोरोना संक्रमितको आइसियुमा उपचार हुँदै, ६६ जना भेन्टिलेटरमा 


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्मको तथ्यांकअनुसार देशभर २९० जना कोरोना संक्रमितको आइसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

प्रदेश अनुसार आइसियुमा उपचार गराउनेमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १५२ जना, प्रदेश १ मा ३४ जना, प्रदेश २ मा १३ जना, गण्डकी प्रदेशमा २० जना,

लुम्बिनी प्रदेशमा ५३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदुरपश्चिम प्रदेशमा ९ जना संक्रमित छन्।

त्यसैगरी, प्रदेश १ मा ९ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ४८ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ६ : ०१ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर