अब सार्वजनिक यातायातमा यात्रा गर्दा ‘फेस सिल्ड’ अनिवार्य « Khabarhub

अब सार्वजनिक यातायातमा यात्रा गर्दा ‘फेस सिल्ड’ अनिवार्य


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले अनिवार्य फेस सिल्ड लगाउनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले मास्कसँगै अनिवार्यरुपमा फेस सिल्ड प्रयोग गर्नुपर्ने बताएका हुन् ।

सरकारले सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न पाउने निर्णय गरेसँगै कोरोना संक्रमणको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको लागि फेस सिल्ड अनिवार्य गरिएको प्रवक्ता भुषालले बताए ।

यसअघि गाडीमा आधा मात्रै यात्रु राख्ने निर्णय गरेको सरकारले गत सोमबारदेखि सिटभरी यात्रु राख्न पाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ६ : ४६ बजे

वसन्तपुरमा इन्द्रजात्राको तयारी

काठमाडौँ– विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।