गण्डकी प्रदेशमा आइतबारसम्म ५० कोरोना संक्रमितको मृत्यु « Khabarhub

गण्डकी प्रदेशमा आइतबारसम्म ५० कोरोना संक्रमितको मृत्यु


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबारको विवरणअनुसार तीन हजार ४९९ जना अहिलेसम्म निको भएका छन् ।

संक्रमितको संख्या पाँच हजार ७८६ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : १५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा