बायर्न म्युनिखको जितमा लेवानडोस्कीको ह्याट्रिक « Khabarhub

बायर्न म्युनिखको जितमा लेवानडोस्कीको ह्याट्रिक


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले शानदार जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा बायर्नले इनट्रान्च फ्रान्कफर्टलाई ५-० गोल अन्तरले पराजित गरेको छ ।

बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए । लेवानडोस्कीले खेलको १०औ, २६औ र ६०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै लिरोय साने र जमाल मुसियालाले एक एक गोल गरेका थिए ।

यो जितपछि बायर्न म्युनिखले ५ खेलमा चौथो जित हासिल गर्दै १२ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ९ : ३६ बजे

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड