अफगानिस्तानको काबुलमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानको काबुलमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानको राजधानी काबुलस्थित एक अध्ययन केन्द्र नजिक भएको आत्मघाती बम बिस्फोटमा १८ जनाको मृत्यु भएको छ ।

नीति शैक्षिक संस्था बाहिर भएको बिस्फोटमा अन्य दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

शिया मुसलमानको बाहुल्यता रहेको दास्त ए बार्चीमा रहेको एजुकेशन सेन्टरमा सयौँ विद्यार्थी पढ्ने गरेका थिए ।

घटनामा घाइते भएकाहरु विद्यार्थी नै हुन सक्ने स्थानीय अधिकारीहरूले जनाएका छन् ।

आक्रमणको जिम्मा इस्लामिक स्टेट (आइएस)ले लिएको बीबीसीले जनाएको छ ।

 

 

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ०४ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले