कुन देशमा कति बजे दशैं टीकाको शुभ साइत ? (सूचीसहित)  « Khabarhub

कुन देशमा कति बजे दशैं टीकाको शुभ साइत ? (सूचीसहित) 


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले देशअनुसार यस वर्षको दशैंको टीकाको शुभसाइत सार्वजनिक गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालको मात्रै साइत सार्वजनिक गर्दै आएकोमा अन्तर्राष्ट्रिय समितिले भने विश्वभरमा कुन समयमा टीका लगाउने भनेर समय सार्वजनिक गरेको हो ।

यससँगै विदेशमा रहेका नेपालीहरूले पनि सही समयमा टीका लगाउन सक्ने भएका छन् ।

सोमवार विजया दशमी परेको छ । सामान्यतया पूर्णिमासम्मै टीका लगाउन सकिने भए पनि उत्तम साइत नै खोज्नेका लागि समितिले समय उपलब्ध गराएको छ ।

देशअनुसार यस्तो छ टीकाको शुभ साइत

 

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ९ : ४५ बजे

औसत मिति रट्यो : अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल