यूएईमा नेपालीले जन्माइन् तिम्ल्याहा बच्चा « Khabarhub

यूएईमा नेपालीले जन्माइन् तिम्ल्याहा बच्चा


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- संयुक्त अरव ईमिरेट्स (युएई) मा एक नेपालीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।

३० वर्षीया अलिसा सुवालले तिम्ल्याहा बच्चा जन्माएकी हुन् । लामो समय आईसीयूमा बसेका आमासहित सबै बच्चाहरु स्वस्थ रहेकाले अस्पतालबाट घर फर्किइसकेका छन् ।

‘अप्रिलमा कोभिड १९ को कडाइ उच्च थियो । यतिबेला तीन महिनामा स्क्यान गर्दा जब डाक्टरले चाडैं तिम्ल्याहा सन्तान जन्मन्छन् भने तब म कति भयभीत थिए होला, कल्पना गर्नुस्,’ सुवालले भनिन् ।

यूएईको मेडिअर अस्पताल अन्तर्गत अब्स्टेट्रिक्स र गाइनेकोलोजी विभागका प्रमुख डाक्टर वालिद इल सेर्बिनीका अनुसार सामान्यत ६ हजार ४ सय जना गर्भवतीमध्ये एक जनामा मात्रै तिम्ल्याहा सन्तान हुने गरेका छन् ।

उनी अबुधाबीमा रिसेप्सनिस्टको काम गर्छिन् भने उनको श्रीमान विवेक श्रेष्ठ यूएईको सेक्युरेटी कम्पनीमा सुपरभाइजरको रुपमा काम गर्छन ।

यी तीन छोरीहरुको नाम भियाना, अभिलाषा र अरियाना राखिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ९ : ०५ बजे

बाजागाजासहित इन्द्रायणीलाई द्यो छेँ इन्द्रलाई भित्र्याउँदै जात्रा सम्पन्न

भक्तपुर । इन्द्रजात्राको दिन सुरु भएको भक्तपुरको इन्द्र दह अर्थात

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।