सिरियामा रूसी सेनाको हवाई हमला, ५० भन्दा बढीको मृत्यु « Khabarhub

सिरियामा रूसी सेनाको हवाई हमला, ५० भन्दा बढीको मृत्यु


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सिरियाको इदलिब प्रान्तमा रूसी सैनिकको हवाई हमलामा ५० भन्दा बढीको मृत्यु भएको छ ।

इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा रहेको फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमणमा टर्की समर्थित लडाकूको मृत्यु भएको बीबीसीले जनाएको छ । अन्य दर्जनौँ घाइते भएका छन् ।

आक्रमणपछि इदलिबमा रुस र टर्कीको मध्यस्थतामा भएको युद्ध विरामको उल्लङघन भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १० : ५५ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश