तिमी र बिरालोमा के फरक ? « Khabarhub

तिमी र बिरालोमा के फरक ?


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे र भोके पौडी खेल्ने विषयलाई लिएर विवाद गरिरहेका थिए ।
मुन्द्रे : भोके तँलाई पौडी खेल्न आउँछ ?
भोके : अ हँ आउदैन
मुन्द्रे : खिल्ली उडाउँदै थुक्क भोके तँ भन्दा त बिरालोलाई नै मज्जाले पौडिन आउँछ ।
भोके : तँलाई चाहीँ आउँछ ?
मुन्द्रे : आउँछ
भोके : त्यसो भए तँ र बिरालोमा के फरक भयो त ?
मुन्द्रे : ट्वाँ

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १२ : २५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज