कोरोना संक्रमणबाट मृत्यु भइसकेका उम्मेदवारले जिते चुनाव « Khabarhub

कोरोना संक्रमणबाट मृत्यु भइसकेका उम्मेदवारले जिते चुनाव


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा जारी निर्वाचनको मतगणनाका क्रममा एक जना यस्ता उम्मेदवारले चुनाव जितेका छन् जसको अघिल्लो महिना कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।

अक्टोबर महिनामा कोरोनाभाइरसका कारण मृत्यु भएका डेभिड अन्डलले नर्थ डाकोटाको राज्यसभाका लागि चुनाब जितेको एनबीसी न्यूजले जनाएको छ । उनको जितको मंगलबार घोषणा गरिएको थियो ।

उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवार थिए । उनले यसअघि पनि निकै बलिया मानिएका डेमोक्रेट उम्मेदवारलाई पराजित गरेका थिए ।

मंगलबार उनी दोस्रो पटक निर्वाचित भएका थिए । ८ औं जिल्लाबाट राज्यको हाउस अफ रिप्रेजेन्टेटिभमा चुनाव जितेका उनी चुनावपछि नतिजा घोषणा हुने समयमा भने जीवित रहेनन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  १ : ४६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु