यस्ता छन् हार स्वीकार नगरेका ट्रम्पका कार्टून « Khabarhub

यस्ता छन् हार स्वीकार नगरेका ट्रम्पका कार्टून


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भइसकेका छन् ।

सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी भएका हुन।

राष्ट्रपति बन्नका लागि २७० इलेक्टोरल भोट आवश्य पर्ने भए पनि उनले २९०  मत प्राप्त गरिसकेको अवस्थामा पनि विपक्षी उम्मेदवार तथा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हार स्वीकार गरेका छैनन् ।

उनले सामाजिक सञ्जालमा समेत अनेक ट्वीट गर्दै चुनावमा धाँधलीको आरोप लगाउँदै आएका छन् ।

ट्रम्पले हार स्वीकार नगरेपछि कार्टुनिस्ट तथा विभिन्न मिडियाहरुले उनको कार्यशैलीप्रति व्यंग्य गर्दै अनेक कार्टुनहरु बनाएका छन् ।

यस्ता छन् ट्रम्पलाई व्यंग गरिएका कार्टुनहरु


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : २८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको