अमेरिकामा प्रेमीसँग रमाउँदै वर्षा ! « Khabarhub

अमेरिकामा प्रेमीसँग रमाउँदै वर्षा !


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटी कोरोना भाइरसको महामारीका बीच दशैंको टीकापछि अमेरिका उडिन् । उनी अमेरिकामा रमाइरहेका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

अमेरिकामा हुँदा उनले ब्याइफ्रेण्ड सविनजंग थापासँग भेटेका तस्वीरहरु पनि आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत शेयर गरेकी छिन् । त्यसो त वर्षाले यो सम्बन्धबारे अझैसम्म मुख खोलेकी छैनिन् ।

नेपालमा हुँदा वर्षाको नाम निर्देशक मिलन चाम्ससँग जोडिएको गसिपहरू चल्ने गर्थ्यो । पछिल्लो समय भने यी दुईको सम्बन्धमा तिक्तता आएको नजिकका फिल्मकर्मीहरु बताउँछन् ।

वर्षाले आफू कामले आएको र सोही क्रममा सविनसँग भेटेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीरहरुले उनको प्रेम प्रसंगलाई फेरि एकपटक चर्चामा ल्याएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  २ : २५ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने