आज फेरि बढ्यो सुनको मूल्य, यतिमा भइरहेको छ कारोबार « Khabarhub

आज फेरि बढ्यो सुनको मूल्य, यतिमा भइरहेको छ कारोबार


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । मंगलवार एकैपटक ३ हजार ४ सय घटेको सुनको मूल्य आज फेरि उकालो लागेको हो ।

मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार ८ सयमा कारोबार थियो । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज तोलामा एक सयले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ११ : ५३ बजे

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा