प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा डुङ्गा दुर्घटना– ३ जनाको मृत्यु, १५० जना बेपत्ता « Khabarhub

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा डुङ्गा दुर्घटना– ३ जनाको मृत्यु, १५० जना बेपत्ता


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेको एक तालमा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

कङ्गोमा रहेको किभु तालमा डुङ्गा दुर्घटनामा परेको त्यहाँका राष्ट्रपति फिलेक्स सिसेकेडीले ट्विटरमार्फत जानकारी दिएका छन् ।

दुर्घटनामा ३३ जनाको सकुशल उद्धार गरिएको र अरु १ सय ५० जना बेपत्ता भएका जनाइएको छ ।

डुङ्गा मुलुकको उत्तरी किभु प्रान्तबाट दक्षिणी किभु प्रान्ततर्फ आउँदै गर्दा दक्षिणी किभु प्रान्तको काहेले क्षेत्रनजिक दुर्घटनाग्रस्त भएको बताइएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोका तालहरुमा बेलाबेला डुङ्गा दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १२ : ३० बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि