नारायणी नदीमा हाम फालेकी युवतीको प्रहरीद्वारा उद्धार « Khabarhub

नारायणी नदीमा हाम फालेकी युवतीको प्रहरीद्वारा उद्धार


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नारायणी नदीमा हाम फालेकी युवतीको प्रहरीले सकुशल उद्धार गरेको छ ।

विहीबार अपराह्न एक युवती नारायणी पुलबाट नदीमा हाम फालेको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले उनको सकुशल उद्धार गरेको हो ।

वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक रघु बिष्टको कमाण्डमा खटिएको टोलिले २२ वर्षीया ती युवतीलाई सकुसल उद्धार गरेको हो ।

प्रहरीका अनुसार ती युवतीको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : ३४ बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका