अनु र गौरवको ‘पसिना’ ट्रेलर रिलिज « Khabarhub

अनु र गौरवको ‘पसिना’ ट्रेलर रिलिज


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मजदुरको कथालाई समेटेर तयार पारिएको फिल्म ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । उक्त ट्रेलर युट्युबममा पनि हेर्न सकिन्छ ।

ट्रेलरमा गौरव पहारी, अनु शाह, सरोज खनाल, रवि गिरी, सुरजनी केसी, जयनन्द लामा लगायतका कलाकारलाई देखाइएको छ ।

फिल्मको निर्देशन र निर्देशन आरबी खत्री ‘शरद’ ले गरेका हुन् । एक इटाभट्टामा काम गर्ने मजदुरको कथा फिल्ममा देख्न सकिनेछ ।

वैशाख २७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई शान्ता ढकालले निर्माण गरेकी हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : ०३ बजे

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)