नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योगमा बम विस्फोट « Khabarhub

नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योगमा बम विस्फोट


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पूर्वी नवलपरासीको देवचुलीमा रहेको चौधरी ग्राम उद्योग (सिजी इन्डस्ट्रियल पार्क) मा बम विस्फोट भएको छ ।

उद्योगलाई लक्षित गरी बम बिस्फोट गराइएको स्थानीयले जनाएका छन् ।

प्रहरीले भने केही व्यक्तिले बोत्तलमा बारुद भरेर उद्योग भित्र फालेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्वी) प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले केही व्यक्तिले बोत्तलमा बारुद भरेर उद्योगभित्र फालेको बताए ।

‘तिहारमा पटाका पड्काउन प्रयोग हुने बारुद बोत्तलमा भरेर उद्योगभित्र फालिएको रहेछ । बोत्तल पड्केर ठूलो आवाज आए पनि उद्योगमा कुनै क्षति भएको छैन,’ एसपी थापाले खबरहबसँग भने, ‘घटनास्थलमा प्रहरी गएको छ । अहिले त्यहाँको अवस्था सामान्य छ ।’

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : ११ बजे

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश