शरीरलाई रोग लाग्न नदिने भिटामिन ‘सी’ कस्ता फलफूलमा पाइन्छ ? « Khabarhub

शरीरलाई रोग लाग्न नदिने भिटामिन ‘सी’ कस्ता फलफूलमा पाइन्छ ?


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शरीरलाई स्वास्थ्य राख्नको लागि भिटामिन सीको आवश्यक पर्छ । शरीरको रोग प्रतिरोधात्कम क्षमतालाई बलियो बनाउन र शरीरलाई उर्जा दिन भिटामिन सीको महत्वपूर्ण भूमिका रहन्छ ।

त्यसले हामीले दैनिक खाने खानामा भिटामिन सीको मात्रा हुनुपनर्छ । आज हामी तपाईंलाई भिटामिन सी पाइने खानेकुराको विषयमा जानकारी दिनेछौं ।

भिटामिन सी पाइने खानेकुरा

अमला

अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । एउटा अमलामा ४ वटा निबूवामा हुने भिटामिन पाइन्छ । अमलाको नियमित सेवनले पाचन प्रणालीलाई स्वस्थ्य राख्छ ।

सुन्तला

सुन्तलामा भिटामिन सी र फाइबर प्रशस्त मात्रामा पाइन्छ । सुन्तलाको नियमित सेवनले शरीरलाई स्वास्थ्य बनाउँछ ।

ब्रोकाउली

हरियो काउलीमा भिटामिन सी धेरै हुन्छ । जसले हाम्रो शरीरलाई स्वास्थ्य राख्छ ।

मेवा

मेवामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । मेवा खाँदा पाचन प्रणाली राम्रो बन्नुका साथै हाम्रो शरीरको छालालाई पनि चम्किलो बनाउँछ ।

स्ट्रबेरी

भिटामिन सीको अर्को भण्डार स्ट्रबेरी हो । यसको प्रयोग स्वास्थ्यका लागि फाइदाजन छ ।

भुईकटर

भुईकटर भिटामिन सीको स्रोत भण्डार हो । यसको प्रयोगले शरीरलाई स्वास्थ्य राख्छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ६ : ०० बजे

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली