डा. भट्टराई दम्पती कोरोना संक्रमण मुक्त « Khabarhub

डा. भट्टराई दम्पती कोरोना संक्रमण मुक्त


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व प्रधानमन्त्री एवं जनता सामाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई एक महिना पछि कोरोना संक्रमण मुक्त भएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफू करोनामुक्त भएको जानकारी दिएका हुन् ।  करिव एक महिना अगाडि उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

भट्टराई यस अगाडि गरिएका ३ वटा कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको उनले समाजिक सञ्जाल मार्फत् जानकारी गराएका छन् । भट्टराईसँगै उनकी श्रीमती हिसिला यमी पनि कोरोना संक्रमण मुक्त भएको उनले जानकारी दिएका छन् ।

उनले ट्वीटरमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ८ : १० बजे

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, कसरी लाग्यो आगो ?

काठमाडौँ – सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा बुधबार पुनः आगलागी

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको