मेस्सीले च्याम्पियन्स लिग नखेल्ने « Khabarhub

मेस्सीले च्याम्पियन्स लिग नखेल्ने


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार हुने डिनामो किएभविरुद्धको खेलमा विश्राम लिने भएका छन् ।

प्रशिक्षक रोनाल्ड कोम्यानले च्याम्पियन्स लिगमा खासै दबाब नभएका कारण मेस्सीलाई विश्राम दिने बताएका हुन् ।

‘ हामीसँग चोटका कारण केही मुख्य खेलाडी बाहिर छन् । किएभविरुद्ध मेस्सी र डे जोङलाई विश्राम दिने निर्णय गरेका छौँ,’ कोम्यानले भने ।

 

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ७ : ४६ बजे

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ