कञ्चनपुरमा मृत भेटिएका युवकबारे अनुसन्धान गर्न तालिम प्राप्त कुकुर परिचालन « Khabarhub

कञ्चनपुरमा मृत भेटिएका युवकबारे अनुसन्धान गर्न तालिम प्राप्त कुकुर परिचालन


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कञ्चनपुरमा मृत भेटिएका युवकको हत्या आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।

भीमदत्त नगरपालिका ४, महेन्द्रनगर बजारस्थित भानु पार्टी प्यालेस नजिकै शुक्रबार बिहान घाँटीमा टेलिफोनको तार बेरिएको अवस्थामा मृत भेटिएका युवकको हत्या आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

‘युवकको सनाखत हुन सकेको छैन’, प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने, ‘शव हेर्दा बाहिरी शरीरमा कुनै चोटपटक देखिदैन, घाँटीमा तारले बेरिएको अवस्थामा शव भेटिएको छ।’

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १२ : ०५ बजे

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, कसरी लाग्यो आगो ?

काठमाडौँ – सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा बुधबार पुनः आगलागी

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे