विश्वमा हजुरबुवा हजुरआमा भन्दा नातिनातिना कम ! « Khabarhub

विश्वमा हजुरबुवा हजुरआमा भन्दा नातिनातिना कम !


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसंघका अनुसार इतिहासमा पहिलोपटक विश्वमा बालबालिका भन्दा धेरै संख्यामा बृद्धबृद्धा हुने भएका छन् ।

२०१८ को अन्तिममा ६५ वर्षभन्दा धेरै उमेरका मासिनको संख्या ५ वर्षका बालबालिकाको संख्या भन्दा धेरै छ ।

संसारमा ६५ साल भन्दा धेरै उमेरका मानिसको संख्या करिब ७०.५ करोड रहेको छ जबकि शून्य देखि लिएर चार वर्षका बालबालिकाको संख्या ६८ करोड रहेको छ ।

यही अवस्था जारी रहँदा २०५० साल सम्ममा शूनय देखि चार वर्षका हरेब बालबालिका ६५ वर्ष भन्दा बढी उमेरका हुनेछन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ११ : ५१ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन