स्वादिष्ट मसरुम एण्ड क्रिम (जापानिज) बनाउने तरिका « Khabarhub

स्वादिष्ट मसरुम एण्ड क्रिम (जापानिज) बनाउने तरिका


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

२५० ग्राम गोलो मसरुम (च्याऊ), दुई पीस गरेको, १०० ग्राम क्रिम, एक चौथाई चम्चा मरिचको धुलो, १५० मि.लि. दही, चिनी नभएको, ५० ग्राम चिज कोरेको, १०० ग्राम भेडेखोर्सानी च्याऊकै जस्तो र जत्रो पीस गरेको, नुन, अजिनोमोटो इच्छानुसार, वटर या तेल आदि ।

बनाउने तरिका :

मसरुमलाई सफा गरी तेल वा घिउमा हाफ फ्राई गर्नु (पूरै तातो नगर्ने) । अब थोरै तेलमा दही क्रिम फिटेर राख्नु र २/३ मिनेट चलाउनु । अब मसरुम खोर्सानी र अन्य मसला सबै राख्नु पुनः २/३ मिनेट पकाउनु हरियो धनियाँ चिजले सजाउनु । अब स्वादिष्ट मसरुम एण्ड क्रिम तयार भयो ।

साभार : सजिलो कुकिङपुस्तकबाट

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : ४४ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा