जब सिंहलाई भैसीले सिङमा झुण्ड्याएर हावामा उडायो ! (भिडियोसहित) « Khabarhub

जब सिंहलाई भैसीले सिङमा झुण्ड्याएर हावामा उडायो ! (भिडियोसहित)


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हालै सामाजिक सञ्जालमा एउटा डिस्कभरी च्यानलको भिडियो भाइरल बनेको छ । जहाँ एउटा भैसीलाई सिंहले आक्रमण गरेर थला पारिसकेको हुन्छ तब अर्को जंगली राँगो आएर उसलाई बचाउन सिंहमाथि आक्रमण थाल्छ ।

सिंहमाथिको त्यो आक्रमण निकै आक्रोशपूर्ण देखिन्छ । राँगोले सिंहलाई सिङमा झुण्याएर हावामा उडाउँछ । भुइँमा पछार्छ । यो क्रम केही बेर चलिरहन्छ ।

यो घमासान युद्धले एकता नै बल हो भन्ने एक किसिमको सन्देश समेत दिएको छ । जहाँ एउटा अर्को भैसी पनि सँगै हुन्छ । उसले सिंहमाथि आक्रमण भने गरेको हुँदैन ।

यस्तो छ भिडियो

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ५५ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको