यो शब्द बुझेमात्रै पनि जीवन सुखी हुन्छ « Khabarhub

यो शब्द बुझेमात्रै पनि जीवन सुखी हुन्छ


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानिस एउटा चाह राख्छ, त्यो पूरा गर्न हरसम्भव कोशिस गर्छ । भगवानसँग प्रार्थना गर्छ । उसको माग सुनुवाइ हुन्छ । धन्यवाद । मलाई पुग्यो भन्दैन ।

फेरि अर्को कल्पनामा रमाउँछ । त्यो चाहियो भन्छ । जोडबलले प्राप्त गर्छ अनि फेरि असन्तुष्ट ।

मानिस स्वभावैले असन्तुष्ट प्राणी हो । उ विनाअवरोध आफूले चाहेको कुरा होओस् भन्ने सोच्छ । परिणाम आफूले सोचेको पक्षमा नआए दुखि हुन्छ । बाचुन्जले यस्तै चक्रमा जकडिएर मानिसले आफ्नो इहलिला समाप्त गर्दछ।

हो, बदलिँदो समाज परिवेश, आविष्कार भइरहेका नयाँ प्रविधीको कारणले अहिले मानिसहरु खुसी छैनन् ।

जिन्दगी बाँच्ने तरिका नजान्दा मानिस सकसैसकसमा जीवन बाँचीरहेका छन् मान्छेहरु ।

मानिसका यस्तै पिडाबाट मुक्त गराउन धर्म शास्त्रमा सजिलो उपाय सुझाइएको छ ।

हिन्दुहरुको महान धर्मग्रन्थ गितामा विशेष तर सरल सुत्र छ।

श्रीमदभागवत् गीतमा लेखिएको छ स्
संतुष्टस् सततम् संतुष्टो येन केनचित्

अर्थात् सधै सन्तुष्ट रहौं, जसरी पनि सन्तोष गरौँ । र जीवनभर बुझ्नुपर्छ असन्तोष दुःखको कारण हो ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १२ : ४७ बजे

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका