अभिनेत्री भीजे चित्रा मृत फेला, आत्महत्याको शंका « Khabarhub

अभिनेत्री भीजे चित्रा मृत फेला, आत्महत्याको शंका


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री भिजे चित्रा बुधबार बिहान भारतको चेन्नईको एक होटलमा मृत फेला परेकी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा चित्राले आत्महत्या गरेको देखिन आएको छ । प्रहरी चित्राको मृत्युको अनुसन्धान थालेको छ ।

चित्रा मंगरबार अबेर रातिसम्म शूटिंगमा ब्यस्त थिइन् । शूटिंग पश्चात उनले होटलमा चेक इनसमेत गरेकी थिइन् । तर पछि होटलकी रिसेप्शनिस्टलाई उनको मृत्युको जानकारी भयो । होटलले तुरुन्तै प्रहरीलाई घटनास्थलमा निमन्त्रणा गरेको थियो ।

चित्रा सीरियल पाण्डियन स्टोर्सबाट चर्चित बनेकी थिइन् । उनको परिवार चेन्नईमा बस्दै आएको छ । उनको यही वर्ष व्यवसायी हेमन्त रवीसंग इन्गेजमेन्ट भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १ : ४३ बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा