यस कारण लगाउँथिन् सीताले वनबासको समयमा पहेँलो कपडा ! « Khabarhub

यस कारण लगाउँथिन् सीताले वनबासको समयमा पहेँलो कपडा !


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाभारत र रामायण नसुन्ने मानिस नेपालमा सायदै नहोलान् । तपाइँले रामायणमा राम, सीता, लक्ष्मण, हनुमान, रावण लगायत धेरै पात्रहरुको कथा सुन्नु नै भएकै होला ।

आज हामी तपाईलाई माता सीताले वनबासको बेला किन पहेँलो रङकै कपडा लगाइन् भन्ने कुराको बारेमा जानकारी दिनेछौँ ।

भगवान श्रीराम, लक्ष्मण र सीताले वनबासको बेला पहेँलो रङकै कपडा लगाएका थिए । १४ वर्षको वनबासमा मोह, माया र घमण्डरहित भएर वनबासमा जानुपर्ने थियो ।

त्यसैले उनहरुले राजसी कपडाहरु त्यागेर अन्य कपडा लगाए । साधु सन्तहरुले तपस्यामा गएका बेला गेरु कपडा लगाउँछन् । तर उनीहरु साधुसन्त नभएकोले गेरु कपडाको स्थानमा पहेँलो रङको कपडा चुनेका थिए ।

उनीहरु तपस्याको लागि गएको तर साधु, सन्यासी नभएकोले पहेँलो रङको कपडा लगाएको कुरा धर्मशास्त्रमा वर्णन गरिएको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ७ : ३८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग