तस्वीरमा हेर्नुहोस प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङ ल्हामु शेर्पाको जन्मघर | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङ ल्हामु शेर्पाको जन्मघर


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् ।

उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भयाको थियो। उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिइन । सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भएको थियो ।

यी पहिलो पटक सगरमाथा आरोहण गर्ने महिला पासाङ ल्हामु शेर्पाको आज जन्म जयन्ती । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा उनी सन् १९६१ मा आजकै दिन जन्मिएकी थिइन ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केको उनको यो जन्मघरमा अहिले आफन्त छिरिङ टेन्डी लामाले हेरचार गर्दै आएका छन् ।

राससका लागि विराट अनुपमले खिचेका पासाङ ल्हामुको जम्मथलो हेर्नुहोस्

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १२ : १३ बजे

कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली

डोल्पाको त्रिपुरासन्दरी–५ मा माओवादी विजयी

काठमाडौं– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर झाँक्री

चीन यात्रामा निस्किए प्रधानमन्त्री ओली (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको चार दिने

पहारिलो घाममा क्रिकेटको मज्जा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले काठमाडौं गुर्खाज र

तनवीरले पाँच विकेट लिएको खेलमा काठमाडौंले चितवनलाई दियो ११२ रनको चुनौती

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा काठमाडौँ गुर्खाजले